पेट्रोलको मूल्य बढ्यो, प्रति लिटर कति पुग्याे ?

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । इण्डियन आयल कर्पोरेसनले पठाएको नयाँ मूल्यसूचीअनुसार निगमले पेट्रोल लिटरमा १ रुपैयाँ र डिजेलरमट्टीतेलमा ४ रुपैयाँले घटाएको हो । निगमको शनिबार बसेको सञ्चालक समितिको निर्णयअनुसार अब उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १ सय ६८ रुपैयाँ पर्नेछ । डिजेलरमट्टीतेल प्रतिलिटर १ सय ५६ रुपैयाँ पर्नेछ । नयाँ मूल्य […]

Feb 15, 2025 - 16:32
 0
पेट्रोलको मूल्य बढ्यो, प्रति लिटर कति पुग्याे ?

काठमाडौं ।

नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । इण्डियन आयल कर्पोरेसनले पठाएको नयाँ मूल्यसूचीअनुसार निगमले पेट्रोल लिटरमा १ रुपैयाँ र डिजेलरमट्टीतेलमा ४ रुपैयाँले घटाएको हो ।

निगमको शनिबार बसेको सञ्चालक समितिको निर्णयअनुसार अब उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १ सय ६८ रुपैयाँ पर्नेछ । डिजेलरमट्टीतेल प्रतिलिटर १ सय ५६ रुपैयाँ पर्नेछ ।

नयाँ मूल्य शनिबार राति १२ बजेपछि लागू हुनेछ । निगमले खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत राखेको जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register