केबलकार निर्माणको पक्षमा उभिनेलाई धरानमा कालोमोसो
सुनसरी, ४ फागुन । ताप्लेजुङ स्थित पाथीभरा (मुक्कुमलुङ) केबलकार निर्माणको विषयलाई लिएर एक जनामाथि कालोमोसो दलिएको छ । मुक्कुमलुङ संघर्ष समितिको पक्षले याथ्थुङचुङलुङका उपाध्यक्ष पदम लिम्बुमाथि कालोमोसो दलिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका सहायक सुचना अधिकारी प्रहरी निरीक्षक दिनेश अधिकारीले बताए । केलबकार बनाउने विषयमा लिम्बुले सामाजिक सञ्जालमा लेखेको र भाषण गरेपछि उनीमाथि कालोमोसो दलिएको प्रहरीले [...] The post केबलकार निर्माणको पक्षमा उभिनेलाई धरानमा कालोमोसो appeared first on Jhapa Online.

सुनसरी, ४ फागुन । ताप्लेजुङ स्थित पाथीभरा (मुक्कुमलुङ) केबलकार निर्माणको विषयलाई लिएर एक जनामाथि कालोमोसो दलिएको छ ।
मुक्कुमलुङ संघर्ष समितिको पक्षले याथ्थुङचुङलुङका उपाध्यक्ष पदम लिम्बुमाथि कालोमोसो दलिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका सहायक सुचना अधिकारी प्रहरी निरीक्षक दिनेश अधिकारीले बताए ।
केलबकार बनाउने विषयमा लिम्बुले सामाजिक सञ्जालमा लेखेको र भाषण गरेपछि उनीमाथि कालोमोसो दलिएको प्रहरीले जनाएको छ । उद्यपी लिम्बुले अबदेखी केबलकार निर्माणको पक्षमा नबोल्ने बताएपछि उनलाई छाडिएको प्रहरी निरीक्षक अधिकारीले बताए ।
अहिले ताप्लेजुङको पाथीभरा (मुक्कुम्लुङ) क्षेत्रमा निर्माण गर्न लागिएको केबलकारका विषयमा विवाद छ ।
The post केबलकार निर्माणको पक्षमा उभिनेलाई धरानमा कालोमोसो appeared first on Jhapa Online.
What's Your Reaction?






