वसुन्धरा भुसाललाई ‘लाईफटाइम एचिपमेन्ट अवार्ड’ दिइने

एपिक नेपाल म्युजिक अवार्डको पाँचौँ संस्करण आयोजना हुने भएको छ । आयोजक एपिक नेपाल म्युजिक प्रालीले शनिवार राजधानीमा एक कार्यक्रम गर्दै अवार्डको विभिन्न पक्षबारे जानकारी दिएको हो । मध्यपुर थिमी शंखधरपार्क भत्तपुरमा आयोजित कार्यक्रममा नगर प्रमुख मदनसुन्दर श्रेष्ठ, म्युजिक भिडियो निर्देशक समाजकी अध्यक्ष बबिता श्रेष्ठ लगायतको उपस्थिति रहेको कार्यक्रममा आधुनिक, पप, लोकपप, पर्व विशेष, काँठे [...] The post वसुन्धरा भुसाललाई ‘लाईफटाइम एचिपमेन्ट अवार्ड’ दिइने appeared first on Jhapa Online.

Feb 16, 2025 - 11:28
 0
वसुन्धरा भुसाललाई ‘लाईफटाइम एचिपमेन्ट अवार्ड’ दिइने


एपिक नेपाल म्युजिक अवार्डको पाँचौँ संस्करण आयोजना हुने भएको छ । आयोजक एपिक नेपाल म्युजिक प्रालीले शनिवार राजधानीमा एक कार्यक्रम गर्दै अवार्डको विभिन्न पक्षबारे जानकारी दिएको हो ।

मध्यपुर थिमी शंखधरपार्क भत्तपुरमा आयोजित कार्यक्रममा नगर प्रमुख मदनसुन्दर श्रेष्ठ, म्युजिक भिडियो निर्देशक समाजकी अध्यक्ष बबिता श्रेष्ठ लगायतको उपस्थिति रहेको कार्यक्रममा आधुनिक, पप, लोकपप, पर्व विशेष, काँठे र देउडा गीत, चलचित्र गरी ३२ विद्यामा अवार्ड प्रदान गरिने अवार्ड ३२ विधामा हुने जानकारी दिइयो ।

‘नेपाली कला र स्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रवर्द्धन हाम्रो अभियान’ भन्ने मूल नाराका साथ अवार्ड आयोजना हुन लागेको आयोजक संस्थाका अध्यक्ष राजेन्द्र पुरीले जानकारी दिए ।

आगामी चैत्र २ गते मध्यपुर थिमी नगरपालिकामै सम्पन्न हुने अवार्डमा वरिष्ठ कलाकार वसुन्धरा भुसाललाई नगदसहित ‘लाईफटाइम एचिपमेन्ट अवार्ड’ र वरिष्ठ पत्रकार ऋषि धमला र क्रषि थपलियालाई सम्मान गरिनेछ ।

The post वसुन्धरा भुसाललाई ‘लाईफटाइम एचिपमेन्ट अवार्ड’ दिइने appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register