सुनको मूल्य आज पनि बढ्यो

काठमाडौं । नेपाली बजारमा आज (सोमबार) पनि सुनको मूल्य बढेको छ । आज सुन तोलामा १ हजार २०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । छापावाल सुन आज तोलामा १ हजार ६८ हजार ७०० रुपैयाँका कारोबार भइरहेको छ । आइतबार पनि सुनको मूल्य २ हजार ७०० रुपैयाँले बढेको थियो । यस्तै आज चाँदीको […]

Feb 17, 2025 - 05:15
 0
सुनको मूल्य आज पनि बढ्यो

काठमाडौं । नेपाली बजारमा आज (सोमबार) पनि सुनको मूल्य बढेको छ । आज सुन तोलामा १ हजार २०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

छापावाल सुन आज तोलामा १ हजार ६८ हजार ७०० रुपैयाँका कारोबार भइरहेको छ । आइतबार पनि सुनको मूल्य २ हजार ७०० रुपैयाँले बढेको थियो ।

यस्तै आज चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेको छ । आइतबार भने सुनको मूल्य १५ रुपैयाँले नै घटेको थियो ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register