सशस्त्रकी इन्सपेक्टर झुण्डिएको अवस्थामा मृत भेटिइन्

काठमाडौं । शसस्त्र प्रहरी बल नेपालकी एक महिला इन्सपेक्टर झुण्डिएको अवस्थामा मृत भेटिएकी छिन् । सिन्धुपाल्चोक घर भएकी  सन्तोषी महत डोरीको पासो लगाएर झुण्डिएको अवस्थामा मृत फेला परेको परेको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले बताए । महत १७ बेसिक (२०८१) कि इन्सपेक्टर हुन् । उनले पोखरामा इन्सपेक्टरको बेसिक तालिम गरिरहेकी  थिइन् । उनको शव पोस्टमार्टम […]

Feb 23, 2025 - 15:30
 0
सशस्त्रकी इन्सपेक्टर झुण्डिएको अवस्थामा मृत भेटिइन्

काठमाडौं । शसस्त्र प्रहरी बल नेपालकी एक महिला इन्सपेक्टर झुण्डिएको अवस्थामा मृत भेटिएकी छिन् ।

सिन्धुपाल्चोक घर भएकी  सन्तोषी महत डोरीको पासो लगाएर झुण्डिएको अवस्थामा मृत फेला परेको परेको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले बताए ।

महत १७ बेसिक (२०८१) कि इन्सपेक्टर हुन् । उनले पोखरामा इन्सपेक्टरको बेसिक तालिम गरिरहेकी  थिइन् ।

उनको शव पोस्टमार्टम गर्ने तयारी भइरहेको बताइएको  छ । उनले २०७२ सालमा सशस्त्रको सिपाहीमा भर्ना भएकी थिइन् ।  उनले २०७८ सालमा असईर २०८१ सालमा इन्सपेक्टरमा नाम निकालेकी थिइन् ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register