नोइज क्यान्सिलेसन इयरफोन वा इयरबड्सले सुन्ने क्षमता कमजोर बनाउँछ ?

  काठमाडौं  । आजकल यात्रामा होस् या बजारमा, चर्को आवाजबाट बच्न धेरैले नोइज-क्यान्सेलेसन विशेषता भएका इयरफोन तथा इयरबड्स प्रयोग गर्छन् । तर, लामो समयसम्म यस्ता इयरबड्सको प्रयोगले सुन्ने क्षमतामा समस्या आउन सक्ने बीबीसीको एक रिपोर्टले देखाएको छ । रिपोर्ट अनुसार लामो समयसम्म नोइज क्यान्सेलेसन इयरबड्स लगाउँदा सुन्ने कुरामा ध्यान दिन नसकिने समस्या हुनसक्छ । यो समस्या अडिटरी प्रोसेसिङ डिसअडर (एपीडी) पनि हुन सक्छ । एपीडी एक दिमाखी अवस्था हो, जहाँ हाम्रो दिमागले आवाज र बोलिएका शब्दहरू बुझ्न कठिन महसुस गर्छ । यस्तो...

Feb 17, 2025 - 13:15
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register