महिला च्याम्पियनसिपमा आज नेपाल र लेबनान भिड्दै

झापा, ८ फागुन । अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा आज घरेलु टोली नेपाल र लेबनान भिड्दै छन् । त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा हुने खेल साँझ ६ बजे सुरु हुनेछ। पहिलो खेलमा किर्गिस्तानलाई १–० ले हराएको नेपाली टोली आजको खेलमा पनि सोही नतिजा दोहोर्‍याउने योजनामा छ। नेपाली टोली लगातार दोस्रो जित निकाल्दै फाइनल खेल्ने सम्भावना बलियो बनाउन चाहन्छ। पहिलो [...] The post महिला च्याम्पियनसिपमा आज नेपाल र लेबनान भिड्दै appeared first on Jhapa Online.

Feb 20, 2025 - 02:42
 0
महिला च्याम्पियनसिपमा आज नेपाल र लेबनान भिड्दै

झापा, ८ फागुन । अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा आज घरेलु टोली नेपाल र लेबनान भिड्दै छन् । त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा हुने खेल साँझ ६ बजे सुरु हुनेछ। पहिलो खेलमा किर्गिस्तानलाई १–० ले हराएको नेपाली टोली आजको खेलमा पनि सोही नतिजा दोहोर्‍याउने योजनामा छ।

नेपाली टोली लगातार दोस्रो जित निकाल्दै फाइनल खेल्ने सम्भावना बलियो बनाउन चाहन्छ। पहिलो खेलमा म्यानमारसँग ३–१ ले पराजित लेबनान पहिलो जितको खोजीमा हुनेछ। लेबनान नेपाललाई हराउँदै फाइनल खेल्ने सम्भावना कायम राख्न चाहन्छ।

The post महिला च्याम्पियनसिपमा आज नेपाल र लेबनान भिड्दै appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register