च्याम्पियन्स लिगको राउन्ड अफ १६ : मड्रिड डर्बी, पीएसजी र लिभरपुल आमनेसामने हुने

काठमाडौं । यूईएफए च्याम्पियन्स लिगको राउन्ड अफ-१६ को ‘ड्र’ सार्वजनिक भएको छ । यूईएफएले शुक्रबार ‘ड्र’ सार्वजनिक गरेको हो । जसअनुसार स्पेनिस क्लब रियल मड्रिडले एथ्लेटिको मड्रिडसँग भिड्ने भएको छ । पीएसजी र लिभरपुल आमनेसामने हुने भएका छन् । यस्तै, बार्सिलोनाले बेन्फिकासँग प्रतिस्पर्धा गर्नेछ ।

Feb 21, 2025 - 12:08
 0
च्याम्पियन्स लिगको राउन्ड अफ १६ : मड्रिड डर्बी, पीएसजी र लिभरपुल आमनेसामने हुने

काठमाडौं । यूईएफए च्याम्पियन्स लिगको राउन्ड अफ-१६ को ‘ड्र’ सार्वजनिक भएको छ ।

यूईएफएले शुक्रबार ‘ड्र’ सार्वजनिक गरेको हो ।

जसअनुसार स्पेनिस क्लब रियल मड्रिडले एथ्लेटिको मड्रिडसँग भिड्ने भएको छ । पीएसजी र लिभरपुल आमनेसामने हुने भएका छन् ।

यस्तै, बार्सिलोनाले बेन्फिकासँग प्रतिस्पर्धा गर्नेछ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register