विवेक पौडेल धनगढी एफसीमा, दीप कार्की अनसोल्ड

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल)मा विवेक पौडेल धनगढी एफसीमा आबद्ध भएका छन् । जारी अक्सनमा धनगढीले क्याटेगोरी ‘ए’का मिडफिल्डर विवेकलाई ३ लाख रुपैयाँमा टोलीमा आबद्ध गरेको हो । गोलकिपर क्याटेगोरी ‘ए’का गोलकिपर दीप कार्की भने पहिलो चरणमा अनसोल्ड भएका छन् । ललितपुर एफसीले २ लाख रुपैयाँमा अभिषेक वाइबालाई टोलीमा आबद्ध गरेको छ । ललितपुरले […]

Feb 22, 2025 - 08:08
 0
विवेक पौडेल धनगढी एफसीमा, दीप कार्की अनसोल्ड

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल)मा विवेक पौडेल धनगढी एफसीमा आबद्ध भएका छन् ।

जारी अक्सनमा धनगढीले क्याटेगोरी ‘ए’का मिडफिल्डर विवेकलाई ३ लाख रुपैयाँमा टोलीमा आबद्ध गरेको हो ।

गोलकिपर क्याटेगोरी ‘ए’का गोलकिपर दीप कार्की भने पहिलो चरणमा अनसोल्ड भएका छन् ।

ललितपुर एफसीले २ लाख रुपैयाँमा अभिषेक वाइबालाई टोलीमा आबद्ध गरेको छ । ललितपुरले क्याटेगोरी ‘बी’का गोलकिपर समित श्रेष्ठलाई १ लाख ५० हजार रुपैयाँमा आबद्ध गर्‍यो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register