एआई क्षमता बढाउन ६९३ खर्ब लगानी गर्दै एप्पल, २० हजारलाई रोजगारी दिने

काठमाडौं । एप्पलले अमेरिकामा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) क्षमता बढाउन आगामी चार वर्षमा ५ खर्ब अमेरिकी डलर (६९३ खर्ब रुपैयाँ बढी) लगानी गर्ने घोषणा गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) टिम कुकले सोमबार एक्समा पोस्ट राख्दै लगानीको योजनाबारे जानकारी दिएका हुन् । यस अन्तर्गत अमेरिकामा २० हजार नयाँ रोजगारी सिर्जना गर्ने, टेक्सासमा अत्याधुनिक उत्पादन केन्द्र निर्माण गर्ने र घरेलु उत्पादन तथा अनुसन्धानलाई प्रोत्साहन गर्ने कम्पनीको लक्ष्य छ । सीईओ टिम कुकले हालै ह्वाइट हाउसमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेट ग...

Feb 25, 2025 - 06:26
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register