शिक्षामन्त्री भट्टराई त्रिवि शिक्षण अस्पतालमा उपचाररत

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचाररत छिन् । घाँटीमा सङ्क्रमण हुनुका साथै ज्वरो आएपछि भट्टराई गत शुक्रबार (फागुन ९ गते) अस्पताल भर्ना भएकी थिइन् । उनको अवस्था अहिले सुधारोन्मुख रहेको अस्पताल स्रोतले बताएको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेल मङ्गलबार बिहान अस्पताल पुगेर भट्टराईको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका […]

Feb 25, 2025 - 06:23
 0
शिक्षामन्त्री भट्टराई त्रिवि शिक्षण अस्पतालमा उपचाररत

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचाररत छिन् ।

घाँटीमा सङ्क्रमण हुनुका साथै ज्वरो आएपछि भट्टराई गत शुक्रबार (फागुन ९ गते) अस्पताल भर्ना भएकी थिइन् ।

उनको अवस्था अहिले सुधारोन्मुख रहेको अस्पताल स्रोतले बताएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेल मङ्गलबार बिहान अस्पताल पुगेर भट्टराईको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register