२० ओटा आईफोनले खिचिएको हलिउड मुभी

काठमाडौँ । यही जुन २० तारिखमा सार्वजनिक हुने तयारीमा रहेको हलिउडको हरर (डरलाग्दो) चलचित्र ‘28 Years Later’ (२८ वर्ष पछि) अहिले निकै चर्चामा छ । चर्चामा हुनुको कारण यसको कथावस्तु वा अन्य कुनै विषय भन्दा पनि चलचित्र निर्माण गर्न प्रयोग भएको प्रविधिको विषय रहेको छ ।  यो चलचित्रको छायाङ्कनमा २० वटा आईफोन प्रयोग गरिएको भन्ने विषय बाहिर आएपछि चलचित्र अहिले चर्चाको विषय बन्न पुगेको हो । निर्देशक डेनी बोइलले निर्देशन गरेको यो चलचित्रका केही विशेष दृश्यहरू खिच्नका लागि रिग प्रयोग गरेका थिए, जसमा एकैपटक ८, १०...

Jun 8, 2025 - 05:33
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register