आजै रिलिज भएको नेपाली चलचित्र ‘लाज शरणम्’ का भिडिओ क्लिप टिकटकमा छ्यापछ्याप्ती

    काठमाडौं । प्रदर्शनमा आएकै दिन नेपाली चलचित्र ‘लाज शरणम्’ का ससाना क्लिपहरू टिकटकमा अपलोड हुन थालेका छन् । महाशिवरात्रिको अवसर पारेर बुधबारदेखि प्रदर्शनमा आएको चलचित्रको क्लाइमेक्स नै दर्शाउने किसिमका भिडिओहरू टिकटकमा राखिएका हुन् ।  टिकटक प्रयोगकर्ताहरूले लाज शरणममा अभिनय गरेका कलाकारहरूको इन्ट्री, कथावस्तुहरू झल्किने क्लिपहरू राखेका छन् । टिकटकमा राखिएका क्लिपहरू हेर्दा वैदेशिक रोजगारीका क्रममा मृत्यु भएर बाकसमा फर्काउँदा उक्त बाकस साटिएपछि आउने उतारचढाव चलचित्रको कथावस्तु रहे...

Feb 26, 2025 - 13:43
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register