अल्टिमाले ल्यायो ठुलो आवाजमा बजाउन मिल्ने वायरलेस पार्टी स्पिकर
काठमाडौं । नेपाली अडियो तथा वेयरेबल ब्रान्ड अल्टिमा लाइफस्टाइलले ठुलो र शक्तिशाली वायरलेस पार्टी स्पिकर ‘अल्टिमा थन्डर’ सार्वजनिक गरेको छ । जुन नेपालको सबैभन्दा ठुलो वायरलेस स्पिकर भएको दाबी कम्पनीले गरेको छ । बुम १८१ इयरबड्सको सफलतापछि अल्टिमाले वायरलेस स्पिकर ११० वाट आरएमएस ल्याएको हो, जुन घरका पार्टीहरू, पिकनिक आदि जस्ता प्रयोजनका लागि डिजाइन गरिएको उल्लेख छ । कम्पनीका अनुसार ११० वाट आरएमएस आउटपुट रहेकाले यो स्पिकरले धेरै ठुलो आवाजमा पनि स्पष्ट र गुणस्तरीय साउन्ड दिने क्षमता राख्छ । जसको पिक पावर २२०...

What's Your Reaction?






