रवि समर्थकहरूलाई सर्वोच्चले भन्यो- ‘सामाजिक सञ्जालमा न्यायाधीशहरूको मानमर्दन नगर्नू’

काठमाडौँ । सर्वोच्च अदालतले अदालतका आदेश र न्यायाधीशप्रति सामाजिक सञ्जाल र सञ्चार माध्यममार्फत अशोभनीय टीकाटिप्पणी नगर्न चेतावनी दिएको छ । रास्वपाका सभापति रवि लामिछाने र उनका व्यावसायिक साझेदार छविलाल बन्जाडेलाई थुनामा राख्ने उच्च अदालत तुलसीपुर, बुटवलको आदेश सदर गर्ने क्रममा सर्वोच्चले यस्तो चेतावनी दिएको हो । न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासले सामाजिक सञ्जालमा न्यायाधीशहरूको मानमर्दन हुने गरी नियोजित टिप्पणी भएको भन्दै गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेको छ । “अदालतबाट भएका आदेश एवं फ...

May 24, 2025 - 03:20
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register