इन्फिनिक्सले ल्यायो ट्रिपल-फोल्ड स्मार्टफोन, एउटैले विभिन्न डिभाइसको काम गर्ने

काठमाडौं । चिनियाँ मोबाइल निर्माता कम्पनी इन्फिनिक्सले ट्रिपल-फोल्ड कन्सेप्ट स्मार्टफोन सार्वजनिक गरेको छ । विभिन्न डिभाइसहरूले दिने सुविधा एउटै स्मार्टफोनबाट दिनसक्ने गरी कम्पनीले जेरो सिरिज मिनी ट्राई-फोल्ड स्मार्टफोन प्रस्तुत गरेको हो ।  पछाडि डुअल-क्यामेरा सेटअप र अगाडि सेल्फीका लागि पन्च-होल क्यामेरा राखिएको छ । यो स्मार्टफोन अड्याउनका लागि विशेष किसिमको स्ट्राप समेत उपलब्ध गराइएछ । जसले जिमका उपकरण, साइकलको ह्यान्डलबार र कारको ड्याशबोर्ड जस्ता स्थानमा अड्याउन सजिलो बनाउँछ ।त्यस्तै यो स्मार्टफोनलाई ब्यागको स्ट्रापमा पनि राख्न...

Mar 2, 2025 - 13:10
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register