काङ्ग्रेस नेता विश्वकर्मा भन्छन् : यथास्थितिमा अध्यादेश पारित हुँदैन

काठमाडौं । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य मीन विश्वकर्माले यथास्थितिमा सरकारले ल्याएको अध्यादेश पारित हुने अवस्था नरहेको बताएका छन् । सोमबार रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेश कार्यालय बुटवलले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै विश्वकर्माले सरकारले अध्यादेश ल्याउने अवस्थामा काङ्ग्रेससँग छलफल गरेपनि संसद्‌मा लैजाँदा पार्टीहरुबीच असन्तुष्टि आउँदा पारित हुने अवस्था सिर्जना नभएको बताए । विश्वकर्माले अहिलेको गठबन्धन […]

Mar 3, 2025 - 07:51
 0
काङ्ग्रेस नेता विश्वकर्मा भन्छन् : यथास्थितिमा अध्यादेश पारित हुँदैन

काठमाडौं । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य मीन विश्वकर्माले यथास्थितिमा सरकारले ल्याएको अध्यादेश पारित हुने अवस्था नरहेको बताएका छन् ।

सोमबार रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेश कार्यालय बुटवलले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै विश्वकर्माले सरकारले अध्यादेश ल्याउने अवस्थामा काङ्ग्रेससँग छलफल गरेपनि संसद्‌मा लैजाँदा पार्टीहरुबीच असन्तुष्टि आउँदा पारित हुने अवस्था सिर्जना नभएको बताए ।

विश्वकर्माले अहिलेको गठबन्धन २०८४ सालको निर्वाचन सम्म कायम रहने समेत दाबी गरे । नेता विश्वकर्माले पछिल्लो समय नेपाली काङ्ग्रेस पार्टि चलयामान बन्दै गइरहेको बताए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register