हृदयाघातपछि पूर्वयुवराज पारस शाह अस्पताल भर्ना
काठमाडौं । पूर्वयुवराज पारस शाह अस्पताल भर्ना भएका छन् । हृदयाघात भएपछि शाहलाई आइतबार साँझ नर्भिक अस्पतालमा भर्ना गरिएको हो । अहिले उनको उपचार जारी रहेको अस्पताल स्रोतले बताएको छ । शाहको अवस्था सुधारोन्मुख रहेको बताइएको छ । यसअघि विसं २०८० भदौ १५ गते पनि हृदयाघात भएपछि शाहलाई मण्डिखाटारस्थित ह्याम्स अस्पतालमा भर्ना गरिएको थियो ।

काठमाडौं । पूर्वयुवराज पारस शाह अस्पताल भर्ना भएका छन् ।
हृदयाघात भएपछि शाहलाई आइतबार साँझ नर्भिक अस्पतालमा भर्ना गरिएको हो ।
अहिले उनको उपचार जारी रहेको अस्पताल स्रोतले बताएको छ । शाहको अवस्था सुधारोन्मुख रहेको बताइएको छ ।
यसअघि विसं २०८० भदौ १५ गते पनि हृदयाघात भएपछि शाहलाई मण्डिखाटारस्थित ह्याम्स अस्पतालमा भर्ना गरिएको थियो ।
What's Your Reaction?






