थापाथलीमा मेलम्चीको पाइप फुट्यो, सडक अवरुद्ध
काठमाडौं । थापाथलीमा मेलम्चीको पाइप फुटेको छ । थापाथली चाेकनजिकै मङ्गलबार बिहानै पाइप फुटेपछि उक्त क्षेत्रको सडकमा बाढी आएको छ । यसले गर्दा थापाथली क्षेत्रको सडक अवरुद्ध भएको छ ।

काठमाडौं । थापाथलीमा मेलम्चीको पाइप फुटेको छ । थापाथली चाेकनजिकै मङ्गलबार बिहानै पाइप फुटेपछि उक्त क्षेत्रको सडकमा बाढी आएको छ ।
यसले गर्दा थापाथली क्षेत्रको सडक अवरुद्ध भएको छ ।
What's Your Reaction?






