दुई पत्रकारको संसद् प्रवेश पास निलम्बन

काठमाडौं । सङ्घीय संसद् सचिवालयले दुई जना पत्रकारको प्रवेश पास निलम्बन गरेको छ । पत्रकारद्वय प्रकाश वली र किशोरकुमार श्रेष्ठको संसद् प्रवेश पास निलम्बन गरिएको हो । प्रधानमन्त्री केपी शर्मा ओली र सांसदहरूलाई प्रश्न गर्दा गलत शब्द प्रयोग गरेको भनेर उनीहरूले प्राप्त गरेका संसद् प्रवेश पास निलम्बन गरिएको बताइएको छ ।  

Mar 5, 2025 - 06:20
 0
दुई पत्रकारको संसद् प्रवेश पास निलम्बन

काठमाडौं । सङ्घीय संसद् सचिवालयले दुई जना पत्रकारको प्रवेश पास निलम्बन गरेको छ ।

पत्रकारद्वय प्रकाश वली र किशोरकुमार श्रेष्ठको संसद् प्रवेश पास निलम्बन गरिएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओली र सांसदहरूलाई प्रश्न गर्दा गलत शब्द प्रयोग गरेको भनेर उनीहरूले प्राप्त गरेका संसद् प्रवेश पास निलम्बन गरिएको बताइएको छ ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register