एफवन सफ्ट ग्रुपको अध्यक्षमा सिद्धान्त ठकुरी नियुक्त, को हुन् उनी ?
काठमाडौं । एफवन सफ्ट इन्टरनेसनल प्रालिले २१ औं वार्षिकोत्सवको अवसरमा एफवन सफ्ट ग्रुपको नेतृत्व परिवर्तनको घोषणा गरेको छ । कम्पनीका संस्थापक विश्वास ढकालले शुक्रबार लिङ्क्डइनमा पोस्ट राख्दै एफवन सफ्ट ग्रुपको अध्यक्षमा सिद्धान्त ठकुरी नियुक्त भएको जानकारी दिएका हुन् । ठकुरीले यसअघि फोनपे र एफवन सफ्ट ग्रुपमा विभिन्न भूमिकामा रहेर काम गरेका थिए । जुलाई २०२० देखि अगस्ट २०२१ सम्म ठकुरी नबिल डिजी बैंकमा मेनेजर थिए । मार्च २०२२ मा उनी चिफ अपरेटिङ अफिसरका रूपमा फोनपेमा प्रवेश गरे । त्यसपछि उनी एफवन सफ्ट इन्टरनेसनल प्रालिमा चिफ अपरेटिङ...

What's Your Reaction?






