युट्युबमा भिडिओ हेरिरहँदा पनि जेमिनाईसँग च्याट गर्न सकिने
काठमाडौं । अब युट्युबमा भिडिओ हेरिरहँदा पनि जेमिनाईसँग च्याट गर्न सकिने भएको छ । गुगलले एन्ड्रोइड प्रयोगकर्तालाई लक्षित गर्दै चाँडै नै यस्तो सुविधा ल्याउने तयारी गरेको हो । योसँगै प्रयोगकर्ताले युट्युब भिडिओ सामग्रीका बारेमा तुरुन्तै जानकारी लिन तथा सोधपुछ गर्न सक्नेछन् । यो फिचर डेस्कटपमा रहेको जेमिनाई २.० को स्क्रिन शेयरिङ फिचरसँग मिल्दोजुल्दो रहने बताइएको छ ।‍ जेमिनाईको स्क्रिन शेयरिङ फिचरले प्रयोगकर्तालाई आफ्नो स्क्रिन जेमिनाईसँग शेयर गर्न सक्ने सुविधा दिनेछ । यसबाट प्रयोगकर्ताले स्क्रिनमा देखिएका सामाग्रीका बारे...

What's Your Reaction?






