नेप्सेको सीईओमा दश जनाको आवेदन, को–को छन् आकांक्षी ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ)को रिक्त पदका लागि १० जनाले आवेदन पेश गरेका छन् । अर्थ मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार नेप्सेको सीईओ पदका लागि गठित सिफारिस समितिमा १० जनाले आवेदन दिएका हुन् । आवेदन दिनेमा पूर्ण प्रसाद आचार्य इलाम, बद्री प्रसाद प्याकुरेल नुवाकोट, नारद कुमार लुइँटेल सर्लाही, […]

Mar 9, 2025 - 12:24
 0
नेप्सेको सीईओमा दश जनाको आवेदन, को–को छन् आकांक्षी ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ)को रिक्त पदका लागि १० जनाले आवेदन पेश गरेका छन् ।

अर्थ मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार नेप्सेको सीईओ पदका लागि गठित सिफारिस समितिमा १० जनाले आवेदन दिएका हुन् ।

आवेदन दिनेमा पूर्ण प्रसाद आचार्य इलाम, बद्री प्रसाद प्याकुरेल नुवाकोट, नारद कुमार लुइँटेल सर्लाही, युवराज दाहाल झापा, प्रवीण अधिकारी काभ्रेपलान्चोक रहेका छन् ।

त्यस्तै, चूडामणि चापागाईँ झापा, विमल कुमार तिवारी सिराहा, कृष्ण बहादुर कार्की पाल्पा, हेमन्त बस्याल पाल्पा, मुकुन्द राज जोशी डडेलधुराको आवेदन परेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register