गुगलमा बग बाउन्टी बारे चासो राख्नेमा नेपाली विश्वमा सबैभन्दा अघि, के भन्छन् अनुसन्धानकर्ता ?

  काठमाडौँ । पछिल्लो १२ महिनामा इन्टरनेटमा ‘बग बाउन्टी’ शब्द खोज्नेमा नेपाल विश्वमै पहिलो स्थानमा रहेको एक तथ्याङ्कले देखाएको छ । गुगल ट्रेन्ड्सको तथ्याङ्क अनुसार नेपाल यस सूचीको शीर्ष स्थानमा रहन सफल भएको हो । विगत एक वर्षको अवधिमा नेपालमा यो शब्दको सर्च इन्ट्रेस्ट १०० अङ्कको उच्चतम विन्दुमा पुगेको गुगल ट्रेन्ड्सले देखाएको छ । ट्रेन्ड्समा १०० अंकले कुनै निश्चित अवधिमा उक्त विषयमा सबैभन्दा बढी सर्च भएको अवस्थालाई जनाउँछ । दोस्रोमा रहेको इजिप्टले ४५ सर्च इन्ट्रेस्ट अङ्क पाएको छ । त्यसपछि क्रमशः बङ्गलादेश, मोरक्को लगा...

Jun 2, 2025 - 15:48
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register