अफलाइन राइडका नाममा मनपरी भाडा असुल्ने २७८ राइडर कारबाहीमा, ६० जना भने प्रहरी नियन्त्रणमा

काठमाडौँ । सार्वजनिक यातायात बन्दको मौका छोपी अफलाइन राइडमार्फत यात्रुसँग मनपरी भाडा असुल्ने राइड शेयरिङ चालक कारबाहीमा परेका छन् । सोमबार काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले अफलाइन राइड गरेको र हैरान पारेको आरोपमा २७८ जनालाई कारबाही गरेको हो । त्यस्तै ६० जनालाई भने प्रहरीले नियन्त्रणमा लिएको छ । यातायात व्यवसायीले राइड शेयरिङको विरोध गर्दै सार्वजनिक सवारी साधन बन्द गरेको मौकामा ती चालकले सडकमा यात्रु पर्खेर सवारी आवागमनमा अवरोध पुर्‍याएको ट्राफिक प्रहरीले जनाएको छ । साथै उनीहरूले यात्रुसँग अत्यधिक भाडा ...

Jun 2, 2025 - 16:36
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register