यात्रुबाट बढी भाडा असुल्न खोज्ने १५ राइडर कारबाहीमा

काठमाडौँ । कास्कीमा मनपर्दी भाडा असुल्ने १५ जना राइडर कारबाहीमा परेका छन् । जिल्ला प्रहरी कार्यालय  कास्कीले सोमबार पोखराका विभिन्न स्थानबाट बढी भाडा असुलेको आरोपमा १५ जना राइडरलाई कारबाही गरेको हो । प्रहरीले उनीहरूका सवारी नियन्त्रणमा लिई जरिबाना तिराएर छाडेको कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिए । उनका अनुसार सर्वसाधारणबाट बढी भाडा लिएको गुनासो आएपछि प्रहरी टोली खटिएको थियो ।  “राइडर र यात्रुबिच एपबाटै भाडाको सहमति भइसकेको हुन्छ । त्यही सहमति अनुसार र...

Jun 2, 2025 - 16:08
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register