न्युजिल्यान्डलाई हराउँदै भारतले जित्यो कीर्तिमानी तेस्रो उपाधि, लियो २५ वर्षअघिको बदला
काठमाडौं । न्युजिल्यान्डलाई हराउँदै भारतले कीर्तिमानी तेस्रो च्याम्पियन्स ट्रफी क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । आइतबार राति यूएईको दुबई अन्तर्राष्ट्रिय रङ्गशालामा सकिएको खेलमा न्युजिल्यान्डलाई ४ विकेटले हराउँदै भारत सर्वाधिक उपाधि जित्ने टोली बनेको हो ।

काठमाडौं । न्युजिल्यान्डलाई हराउँदै भारतले कीर्तिमानी तेस्रो च्याम्पियन्स ट्रफी क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।
आइतबार राति यूएईको दुबई अन्तर्राष्ट्रिय रङ्गशालामा सकिएको खेलमा न्युजिल्यान्डलाई ४ विकेटले हराउँदै भारत सर्वाधिक उपाधि जित्ने टोली बनेको हो ।
What's Your Reaction?






