थकाली समुदायको तोरन्ल पर्व (तस्विरहरु)
काठमाडौँ । थकाली समुदायले नयाँ वर्षको रुपमा तीन दिनसम्म तोरन्ल पर्व मनाउने गर्दछन् । आफ्नो थाकथलो म्याग्दी, मुस्ताङ लगायत क्षेत्रबाट बसाइसराइ गरेर काठमाडौं आएका थकाली समुदायका घरको कन्या वा महिला बिहानै उठेर पितृलाई सम्झेर पूजाआजा गर्दछन् । त्यसैगरी छोरी ज्वाइँ भान्जी तथा आफन्तहरूलाई बोलाएर मीठा-मीठा परिकार खुवाउने र तिर हान्ने खेल्ने चलन छ । थकाली […]

काठमाडौँ । थकाली समुदायले नयाँ वर्षको रुपमा तीन दिनसम्म तोरन्ल पर्व मनाउने गर्दछन् । आफ्नो थाकथलो म्याग्दी, मुस्ताङ लगायत क्षेत्रबाट बसाइसराइ गरेर काठमाडौं आएका थकाली समुदायका घरको कन्या वा महिला बिहानै उठेर पितृलाई सम्झेर पूजाआजा गर्दछन् ।
त्यसैगरी छोरी ज्वाइँ भान्जी तथा आफन्तहरूलाई बोलाएर मीठा-मीठा परिकार खुवाउने र तिर हान्ने खेल्ने चलन छ ।
What's Your Reaction?






