लाइसेन्स खारेज भएको स्मार्ट टेलिकमको सम्पत्ति मूल्यांकन गर्न समिति गठन हुँदै

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले स्मार्ट टेलिकमको सम्पत्ति मूल्य निर्धारण गर्न समिति बनाउने भएको छ । स्मार्ट टेलिकमको अनुमतिपत्र रद्द भएकोले नियामकले उक्त कम्पनीको सम्पत्तिको मूल्य निर्धारण गर्न लागेको हो । सोमबार एक सूचना जारी गर्दै प्राधिकरणले इच्छुक चार्टर्ड अकाउन्टेडहरूलाई समिति गठन गर्नका लागि आशयपत्र आवेदन दिन आग्रह गरेको छ । यसका लागि सीएको डिग्री प्राप्त गरेको तथा कम्तीमा १० वर्ष लेखापरीक्षकको रूपमा काम गरेको अनुभव भएका व्यक्तिहरू योग्य ठहरिने प्राधिकरणले जनाएको छ । इच्छुक उम्मेदवारहरूले सात दिनभित्र आवश्यक का...

Mar 17, 2025 - 06:11
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register