सेयर बजारमा निरन्तर गिरावट

काठमाडौं । साताको कारोबारको तेस्रो दिन आज सेयर बजारमा गिरावट आएको छ । आज नेप्से परिसूचक ७ दशमलव ६६ अङ्कले घटेर २६९७ दशमलव ०४ को विन्दुमा पुगेको छ । मङ्गलवार ३१३ कम्पनीको ५० हजार ८३४ पटकको कारोबारमा ८२ लाख ३७ हजार ९०२ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ४ अर्ब ३४ […]

Mar 18, 2025 - 09:35
 0
सेयर बजारमा निरन्तर गिरावट

काठमाडौं । साताको कारोबारको तेस्रो दिन आज सेयर बजारमा गिरावट आएको छ । आज नेप्से परिसूचक ७ दशमलव ६६ अङ्कले घटेर २६९७ दशमलव ०४ को विन्दुमा पुगेको छ ।

मङ्गलवार ३१३ कम्पनीको ५० हजार ८३४ पटकको कारोबारमा ८२ लाख ३७ हजार ९०२ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ४ अर्ब ३४ करोड ६६ लाख ३२ हजार रुपैयाँ रहेको छ ।

८६ कम्पनीको सेयर मूल्य बढ्दा १५२ कम्पनीको घटेको छ भने ५ कम्पनीको मूल्य स्थिर रहेको छ । अन्य कम्पनीहरू बढ्दा बाँकी राताम्मे छन् भने आज हिमालयन रिइन्स्योरेन्समा लगानीकर्ता झुम्मिएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register