यी हुन् ट्रकमा २५ करोड तस्करी गर्ने कुसाङ लामा… (तस्विरहरु)

काठमाडौँ ।  मंगलबार २५ करोड रुपैयाँसहित पक्राउ पर्ने व्यक्ति सिन्धुपाल्चोकका ३९ वर्षीय कुसाङ लामा रहेको खुलेको छ । लामालाई प्रहरीले काठमाडौंको झोर क्षेत्रबाट पक्राउ गरेको हो । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले आज बिहान ट्रकबाट बरामद गरेको रकमसहित लामालाई सार्वजनिक गरेको छ । यसअघि उनी ७ किलो सुन तस्करी प्रकरणमा पाँच वर्ष जेल बसेर […]

Mar 18, 2025 - 09:32
 0
यी हुन् ट्रकमा २५ करोड तस्करी गर्ने कुसाङ लामा… (तस्विरहरु)

काठमाडौँ ।  मंगलबार २५ करोड रुपैयाँसहित पक्राउ पर्ने व्यक्ति सिन्धुपाल्चोकका ३९ वर्षीय कुसाङ लामा रहेको खुलेको छ । लामालाई प्रहरीले काठमाडौंको झोर क्षेत्रबाट पक्राउ गरेको हो ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले आज बिहान ट्रकबाट बरामद गरेको रकमसहित लामालाई सार्वजनिक गरेको छ ।

यसअघि उनी ७ किलो सुन तस्करी प्रकरणमा पाँच वर्ष जेल बसेर २०७८ सालमा छुटेको प्रहरी अनुसन्धानबाट खुलेको छ । बाँकि तस्विरमा हेर्नुहोस्:

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register