गेसो सभापति राईले भावुक पत्र लेख्दै संस्थापक सभापति गुरुङलाई फर्काए जवाफ (पत्र)
लन्डन- गोर्खा भूतपूर्व सैनिक संघ (गेसो)का सभापति कृष्णकुमार राईले संस्थापक सभापति पदमबहादुर गुरुङले आफूमाथि आधारहिन आरोपहरु लगाएको भन्दै खण्डन गरेका छन्। संस्थापक सभापति गुरुङका नाममा सार्वजनिक रुपमै एक लामो भावुक पत्र लेख्दै राईले आफूमाथि लगाइएका आरोपहरुबारे बुंदागत जवाफ फर्काएका हुन्। पत्रमा सभापति राईले संस्थापक सभापतिले आफ्नो नेतृत्वलाई असफल बनाउन पूर्वाग्रही र नियोजित ढंगले गलत आरोपहरु […]

लन्डन- गोर्खा भूतपूर्व सैनिक संघ (गेसो)का सभापति कृष्णकुमार राईले संस्थापक सभापति पदमबहादुर गुरुङले आफूमाथि आधारहिन आरोपहरु लगाएको भन्दै खण्डन गरेका छन्।
संस्थापक सभापति गुरुङका नाममा सार्वजनिक रुपमै एक लामो भावुक पत्र लेख्दै राईले आफूमाथि लगाइएका आरोपहरुबारे बुंदागत जवाफ फर्काएका हुन्।
पत्रमा सभापति राईले संस्थापक सभापतिले आफ्नो नेतृत्वलाई असफल बनाउन पूर्वाग्रही र नियोजित ढंगले गलत आरोपहरु लगाएको दाबी गरेका छन्।
संस्थापक सभापति गुरुङको नेतृत्वकालमा हरेक परिस्थितिमा एक बफादार कार्यकर्ताका रुपमा सहयोग गरेको स्मरण गराउँदै उनले संस्थापक सभापतिबाट आफूलाई ठीक उल्टो व्यवहार भएको गुनासो गरेका छन्।
पत्रको पूर्णपाठः
What's Your Reaction?






