विपक्षी दलहरूको बैठक बस्दै

काठमाडौं । प्रतिनिधि सभा बैठक अघि विपक्षी दलहरूको बैठक बस्ने भएको छ । प्रतिनिधिसभा बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल गर्न विपक्षी दलहरूको बैठक बस्न लागेको हो । नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लगायत विपक्षी दलको बैठक बस्न लागेको हो । गृहमन्त्रीको राजीनामा नआएसम्म सदन चल्न नदिने उनीहरूको तयारी छ । संसद् बैठक […]

Jun 3, 2025 - 04:27
 0
विपक्षी दलहरूको बैठक बस्दै

काठमाडौं ।

प्रतिनिधि सभा बैठक अघि विपक्षी दलहरूको बैठक बस्ने भएको छ । प्रतिनिधिसभा बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल गर्न विपक्षी दलहरूको बैठक बस्न लागेको हो ।

नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लगायत विपक्षी दलको बैठक बस्न लागेको हो । गृहमन्त्रीको राजीनामा नआएसम्म सदन चल्न नदिने उनीहरूको तयारी छ । संसद् बैठक बिहान ११ बजेका लागि बोलाइएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register