बहराइनलाई हराउँदै जापान विश्वकपमा आठौं पटक छनोट

काठमाडौं । जापानले फिफा विश्वकप २०२६ को एसियाली छनोटको अन्तिम चरणको खेलमा बहराइनलाई २-० ले पराजित गरेको छ। यो जितसँगै जापान विश्वकपमा आठौं पटक छनोट भएको हो । खेलको ६६ औं मिनेटमा दाइची कामाडाले ताकेफुसा कुबोको पासमा गोल गर्दै जापानलाई अग्रता दिलाएका थिए। त्यसपछि खेलको ८७ औं मिनेटमा जुन्या इटोको पासमा ताकेफुसा कुबोले गोल गर्दै […]

Mar 20, 2025 - 15:18
 0
बहराइनलाई हराउँदै जापान विश्वकपमा आठौं पटक छनोट

काठमाडौं । जापानले फिफा विश्वकप २०२६ को एसियाली छनोटको अन्तिम चरणको खेलमा बहराइनलाई २-० ले पराजित गरेको छ। यो जितसँगै जापान विश्वकपमा आठौं पटक छनोट भएको हो ।

खेलको ६६ औं मिनेटमा दाइची कामाडाले ताकेफुसा कुबोको पासमा गोल गर्दै जापानलाई अग्रता दिलाएका थिए। त्यसपछि खेलको ८७ औं मिनेटमा जुन्या इटोको पासमा ताकेफुसा कुबोले गोल गर्दै जापानको जित सुनिश्चित गरे।

जापानले अब मार्च २५, मङ्गलबार साउदी अरबसँग खेल्नेछ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register