राष्ट्रसङ्घमा युक्रेनको पक्षमा नेपालको मत

काठमाडौं । नेपालले युक्रेनी भूभागबाट रुसको तत्काल फिर्तालाई समर्थन गर्ने प्रस्तावको पक्षमा मतदान गरेको छ । संयुक्त राष्ट्र सङ्घले राखेको उक्त प्रस्तावमा नेपालले समर्थन जनाएको हो । यससँगै उक्त प्रस्ताव राष्ट्रसङ्घबाट अनुमोदन भएको छ । यो प्रस्तावको पक्षमा ९३ र विपक्षमा १८ मत परेको हो ।

Feb 25, 2025 - 03:58
 0
राष्ट्रसङ्घमा युक्रेनको पक्षमा नेपालको मत

काठमाडौं । नेपालले युक्रेनी भूभागबाट रुसको तत्काल फिर्तालाई समर्थन गर्ने प्रस्तावको पक्षमा मतदान गरेको छ ।

संयुक्त राष्ट्र सङ्घले राखेको उक्त प्रस्तावमा नेपालले समर्थन जनाएको हो । यससँगै उक्त प्रस्ताव राष्ट्रसङ्घबाट अनुमोदन भएको छ ।

यो प्रस्तावको पक्षमा ९३ र विपक्षमा १८ मत परेको हो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register