दुर्गा प्रसाईंको ‘आओ आओ’ भिडिओ खिच्ने युट्युबरलाई आपराधिक उपद्रव र संगठित अपराधमा सजाय माग

काठमाडौँ । गत चैत १५ गतेको राजावादी प्रदर्शनका क्रममा दुर्गा प्रसाईंले गाडीभित्रबाट ‘आओ, आओ’ भन्दै गरेको भिडिओ खिच्ने युट्युबर प्रकाशचन्द्र दाहालविरुद्ध आपराधिक उपद्रव र संगठित अपराधको अभियोगमा मुद्दा दायर गरिएको छ । काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयले आइतबार जिल्ला अदालतमा अभियोगपत्र दायर गर्दै दाहाललाई दुई फरक मुद्दामा सजाय माग गरेको हो । दाहाल ‘नेपाल पुकार’ नामक युट्युब च्यानलका सञ्चालक हुन् ।   दाहालले आपराधिक समूह/संगठनसँग मिलेमतो गरी राज्य संस्था र संवैधानिक ...

May 26, 2025 - 14:40
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register