मेचीनगरको वैभव भेनियर उद्योगमा आगलागी

झापा, १० चैत । झापाको मेचीनगर नगरपालिका–४ स्थित वैभव भेनियर (प्लाइ) उद्योगमा आगलागी भएको छ । शनिबार राति ११ः३० बजे उद्योगमा आगलागी भएको हो । आगलागीको कारण खुल्न सकेको छैन । आगो स्थानीय पालिकाहरुको सात वटा दमकल, अरिदमन गण चारआलीबाट खटिएको नेपाली सेना, इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरी टोली, सशसत्र प्रहरी बल नेपाल काँकरभिट्टाको [...] The post मेचीनगरको वैभव भेनियर उद्योगमा आगलागी appeared first on Jhapa Online.

Mar 23, 2025 - 02:53
 0
मेचीनगरको वैभव भेनियर उद्योगमा आगलागी

झापा, १० चैत । झापाको मेचीनगर नगरपालिका–४ स्थित वैभव भेनियर (प्लाइ) उद्योगमा आगलागी भएको छ ।

शनिबार राति ११ः३० बजे उद्योगमा आगलागी भएको हो । आगलागीको कारण खुल्न सकेको छैन । आगो स्थानीय पालिकाहरुको सात वटा दमकल, अरिदमन गण चारआलीबाट खटिएको नेपाली सेना, इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरी टोली, सशसत्र प्रहरी बल नेपाल काँकरभिट्टाको टोली र स्थानीयबासीको सहयोगामा बिहानको राति ३ः५० बजे पूर्ण रुपमा नियन्त्रणमा लिइएको छ । क्षतिको विवरण आउन बाँकी रहेको छ भने घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

The post मेचीनगरको वैभव भेनियर उद्योगमा आगलागी appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register