दुर्घटनामा घाइते बाह्रदशीका विकास भट्टराईको उपचारको क्रममा मृत्यु
झापा, १० चैत । झापाको बाह्रदशी गाउँपालिका–६ स्थित भित्री सडक खण्डमा मोटरसाइलक आफैंँ अनियन्त्रित भई दुर्घटना हुँदा घाइते युवाको मृत्यु भएको छ । चैत २ गते राति बाह्रदर्शी गाउँपालिका–६ नारायणचोक नजिकै उत्तर–दक्षीण भित्रि सडक खण्डमा चारपानेबाट बिहीबारेतर्फ जाँदै गरेको मे ३ प ६२२६ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई मोटरसाईकल चालक सोही स्थानका ३५ वर्षीय विकास [...] The post दुर्घटनामा घाइते बाह्रदशीका विकास भट्टराईको उपचारको क्रममा मृत्यु appeared first on Jhapa Online.

झापा, १० चैत । झापाको बाह्रदशी गाउँपालिका–६ स्थित भित्री सडक खण्डमा मोटरसाइलक आफैंँ अनियन्त्रित भई दुर्घटना हुँदा घाइते युवाको मृत्यु भएको छ ।
चैत २ गते राति बाह्रदर्शी गाउँपालिका–६ नारायणचोक नजिकै उत्तर–दक्षीण भित्रि सडक खण्डमा चारपानेबाट बिहीबारेतर्फ जाँदै गरेको मे ३ प ६२२६ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई मोटरसाईकल चालक सोही स्थानका ३५ वर्षीय विकास भट्टराई गम्भीर घाइते भएका थिए । उनको उपचारको क्रममा चैत ९ गते राति ९ः२५ बजे बीएण्डसी अस्पताल बिर्तामोडमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
The post दुर्घटनामा घाइते बाह्रदशीका विकास भट्टराईको उपचारको क्रममा मृत्यु appeared first on Jhapa Online.
What's Your Reaction?






