जेडटीईका पाँच बजेट फोन नेपाली बजारमा, सुरुवाती मूल्य १०, ४९९

काठमाडौं । नेपाली बजारमा जेडटीई (ZTE) स्मार्टफोनको नयाँ सिरिज सार्वजनिक भएको छ । आइतबार राजधानीमा एक कार्यक्रम गर्दै नेपालका लागि जेडटीईको आधिकारिक वितरक शंकर ग्रुपले विभिन्न पाँच मोडेल सार्वजनिक गरेको हो ।  यस अन्तर्गत कम्पनीले ब्लेड र नुबिया सिरिज बजारमा ल्याएको छ । कम्पनीले सस्तो मूल्यमा नेपाली प्रयोगकर्तालाई स्तरीय फिचर र पर्फमेन्स भएका फोन अनुभव गराउने उद्देश्यले यी फोन ल्याएको जनाएको छ । नयाँ सिरिजमा शक्तिशाली प्रोसेसर, उत्कृष्ट क्यामेरा र टिकाउ ब्याट्री रहेको कम्पनीको दाबी छ । कम्पनीले ब्लेड ए ७५ (Blade A...

Mar 23, 2025 - 14:37
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register