न्याम्सको पाँचौ दीक्षान्त समारोहमा दीक्षित हुने विद्यार्थीहरू(सूचीसहित)

काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान(न्याम्स)ले पाचौँ दीक्षान्त समारोह सम्पन्न गरेको छ । सोमबार काठमाडौंमा दीक्षान्त समारोह आयोजना गरी स्नातक र स्नातकोत्तर तह उतीर्ण गर्ने विद्यार्थीलाई दीक्षित गरिएको हो । समारोहमा २०८० असार/साउन देखि २०८१ वैशाख/जेठ सम्म स्नातकोत्तर र स्नातक तह उतीर्ण गर्ने चिकित्सक, स्वास्थ्यकर्मी दीक्षित भएका हुन् । न्याम्सका अनुसार पाचौं दीक्षान्त समारोहमा चिकित्सक, […]

Mar 24, 2025 - 13:02
 0
न्याम्सको पाँचौ दीक्षान्त समारोहमा दीक्षित हुने विद्यार्थीहरू(सूचीसहित)

काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान(न्याम्स)ले पाचौँ दीक्षान्त समारोह सम्पन्न गरेको छ । सोमबार काठमाडौंमा दीक्षान्त समारोह आयोजना गरी स्नातक र स्नातकोत्तर तह उतीर्ण गर्ने विद्यार्थीलाई दीक्षित गरिएको हो ।

समारोहमा २०८० असार/साउन देखि २०८१ वैशाख/जेठ सम्म स्नातकोत्तर र स्नातक तह उतीर्ण गर्ने चिकित्सक, स्वास्थ्यकर्मी दीक्षित भएका हुन् ।

न्याम्सका अनुसार पाचौं दीक्षान्त समारोहमा चिकित्सक, स्वास्थ्यकर्मीको संख्या २६३ रहेको छ । २३ वर्षअघि स्थापना भएको न्याम्सले हाल वीर अस्पतालसहित २४ आंगिक अस्पतालमा आफ्ना शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register