नबिल बैंकको कामु सिइओमा ज्ञवाली नियुक्त, केही समयभित्रै सिइओ दिने तयारी

काठमाडौँ । नबिल बैंकको का. मु. सिइओको जिम्मेवारी मनोज ज्ञवालीलाई दिइएको छ । बैंकका सीईओ ज्ञानेन्द्र ढुंगानाले राजिनामामा दिएसँगै ज्ञवालीलाई का. मु. सिइओको जिम्मेवारी दिइएको हो । बुधबार बसेको बैंकको संचालक समितिको बैठकले ज्ञानेन्द्र ढुंगानाको राजिनामा स्वीकृत गर्दै ज्ञवालीलाई का. मु. सिइओको जिम्मेवारी दिने निर्णय गरेको हो । केही समयभित्रै उनलाई सिइओ दिने तयारी गरिएको […]

Mar 26, 2025 - 06:08
 0
नबिल बैंकको कामु सिइओमा ज्ञवाली नियुक्त, केही समयभित्रै सिइओ दिने तयारी

काठमाडौँ । नबिल बैंकको का. मु. सिइओको जिम्मेवारी मनोज ज्ञवालीलाई दिइएको छ । बैंकका सीईओ ज्ञानेन्द्र ढुंगानाले राजिनामामा दिएसँगै ज्ञवालीलाई का. मु. सिइओको जिम्मेवारी दिइएको हो ।

बुधबार बसेको बैंकको संचालक समितिको बैठकले ज्ञानेन्द्र ढुंगानाको राजिनामा स्वीकृत गर्दै ज्ञवालीलाई का. मु. सिइओको जिम्मेवारी दिने निर्णय गरेको हो । केही समयभित्रै उनलाई सिइओ दिने तयारी गरिएको छ ।

ज्ञवाली हाल बैंकको बरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत रहेका थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register