तिब्बतमा भूकम्प, काठमाडौंमा पनि महसुस

काठमाडौं । चीनको स्वशासित क्षेत्र केन्द्रविन्दु भएर भूकम्प गएको छ । बुधबार साँझ ६ बजेर २७ मिनेट जाँदा नेपालसँग सीमाना जोडिएको तिब्बतको टिन्ग्री केन्द्रविन्दु भएर भूकम्प गएको हाे । भूकम्पकाे मापन ५‍.५ म्याग्निच्युड रहेकाे राष्ट्रिय भूकम्प मापन केन्द्र तथा अनुसन्धान केन्द्रले जनाएको छ । भूकम्पको धक्का काठमाडौंमा पनि सामान्य महसुुस गरिएको छ ।

Mar 26, 2025 - 14:02
 0
तिब्बतमा भूकम्प, काठमाडौंमा पनि महसुस

काठमाडौं । चीनको स्वशासित क्षेत्र केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

बुधबार साँझ ६ बजेर २७ मिनेट जाँदा नेपालसँग सीमाना जोडिएको तिब्बतको टिन्ग्री केन्द्रविन्दु भएर भूकम्प गएको हाे ।

भूकम्पकाे मापन ५‍.५ म्याग्निच्युड रहेकाे राष्ट्रिय भूकम्प मापन केन्द्र तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का काठमाडौंमा पनि सामान्य महसुुस गरिएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register