झापा गाउँपालिकाबाट ३८ बोरा युरिया नियन्त्रणमा

झापा, १३ चैत । झापाको झापा गाउँपालिका–४ नयाँटोलबाट भारतीय युरिया मल नियन्त्रण गरिएको छ । गएराति ९ बजेको समयमा भारतबाट भन्सार टलेर नेपालतर्फ ल्याइदै गरेको मल नियन्त्रण् गरिएको हो । इलाका प्रहरी कार्यालय कुमरखोदको प्रहरी टोलीले भारतबाट अवैध रुपमा नेपाल तर्फ लुकाई छिपाई बा. प्रदेश ०३–००१च १०३१ नम्वरको पिक अप भ्यानमा ल्याउँदै गरेको ३८ बोरा [...] The post झापा गाउँपालिकाबाट ३८ बोरा युरिया नियन्त्रणमा appeared first on Jhapa Online.

Mar 26, 2025 - 14:30
 0
झापा गाउँपालिकाबाट ३८ बोरा युरिया नियन्त्रणमा

झापा, १३ चैत । झापाको झापा गाउँपालिका–४ नयाँटोलबाट भारतीय युरिया मल नियन्त्रण गरिएको छ । गएराति ९ बजेको समयमा भारतबाट भन्सार टलेर नेपालतर्फ ल्याइदै गरेको मल नियन्त्रण् गरिएको हो ।

इलाका प्रहरी कार्यालय कुमरखोदको प्रहरी टोलीले भारतबाट अवैध रुपमा नेपाल तर्फ लुकाई छिपाई बा. प्रदेश ०३–००१च १०३१ नम्वरको पिक अप भ्यानमा ल्याउँदै गरेको ३८ बोरा भारतिय युरिया मल नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

आवश्यक कारवाहिको लागि बरामद मल र सवारी समेत भन्सार कार्यालय भद्रपुर पठाइएको र चालक हालसम्म फरार रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

The post झापा गाउँपालिकाबाट ३८ बोरा युरिया नियन्त्रणमा appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register