मेचीनगरमा आगलागी हुँदा डेढ लाखको क्षति

झापा, १३ चैत । झापाको मेचीनगर नगरपालिका–६ काँकरभिट्टाका ६० वर्षीय मिङ्ममार छिरिङ लामाको घरमा आज बिहान आगलागी भएको छ । लामाको आफ्नै घरको चार तलामाथि छतमा पुरानो ईलेक्ट्रिक सामानहरु मर्मत गर्ने क्रममा अचानक ब्याट्रिको तार सर्ट भई आगलागी भएको हो । आगलागीबाट पुरानो ईलेक्ट्रिक सामानहरु पुरानो टिभी, बिजुलीको बल्ब, ग्लेण्डर, ल्याप्टप, तारलगायतका एक लाख ५० [...] The post मेचीनगरमा आगलागी हुँदा डेढ लाखको क्षति appeared first on Jhapa Online.

Mar 26, 2025 - 14:36
 0
मेचीनगरमा आगलागी हुँदा डेढ लाखको क्षति

झापा, १३ चैत । झापाको मेचीनगर नगरपालिका–६ काँकरभिट्टाका ६० वर्षीय मिङ्ममार छिरिङ लामाको घरमा आज बिहान आगलागी भएको छ ।

लामाको आफ्नै घरको चार तलामाथि छतमा पुरानो ईलेक्ट्रिक सामानहरु मर्मत गर्ने क्रममा अचानक ब्याट्रिको तार सर्ट भई आगलागी भएको हो । आगलागीबाट पुरानो ईलेक्ट्रिक सामानहरु पुरानो टिभी, बिजुलीको बल्ब, ग्लेण्डर, ल्याप्टप, तारलगायतका एक लाख ५० हजार मूल्य बराबरको क्षति भएको छ । आगो प्रहरी र स्थानीयबासीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

The post मेचीनगरमा आगलागी हुँदा डेढ लाखको क्षति appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register