प्रधानमन्त्री ओलीले बनाए महिला उद्यमीको चित्र (तस्विरहरू)

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले महिला उद्यमीको चित्र बनाएका छन् । ८औं अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला २०८१ उद्घाटन कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले महिला उद्यमीको चित्र बनाएका हुन् । ८औं अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला २०८१ चैत्र १४ गते बिहीबारदेखि सुरु भएको छ । ललितपुरको हरिटेज गार्डेन, सानेपामा आयोजना गरिएको व्यापार मेला चैत […]

Mar 27, 2025 - 10:36
 0
प्रधानमन्त्री ओलीले बनाए महिला उद्यमीको चित्र (तस्विरहरू)

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले महिला उद्यमीको चित्र बनाएका छन् । ८औं अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला २०८१ उद्घाटन कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले महिला उद्यमीको चित्र बनाएका हुन् ।

८औं अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला २०८१ चैत्र १४ गते बिहीबारदेखि सुरु भएको छ । ललितपुरको हरिटेज गार्डेन, सानेपामा आयोजना गरिएको व्यापार मेला चैत १४ गतेदेखि १८ गतेसम्म सञ्चालन हुनेछ । बाँकि तस्विरमा हेर्नुहोस् :

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register