प्रिति राई एनएसएलको गुडविल एम्बासडर

काठमाडौं । राष्ट्रिय महिला टोलीकी प्रिति राई एनएसएलको गुडविल एम्बासडर बनेकी छन् । एनएसएलले बिहीबार प्रिति राईलाई औपचारिक रुपमा गुडविल एम्बासडर घोषण गरेको हो । प्रितिले एनएसएल सिजन ३ को गुडविल एम्बासडर हुनु पाउँदा निकै खुसी भएको बताइन् । ‘नेपाल सुपर लिगजस्ता प्रतियोगिताहरु नेपाली खेलकुद क्षेत्रका लागि निकै महत्वपूर्ण छन्,’ भिडिओ सन्देशमा प्रितिले भनिन्, ‘रङ्गशालामा उपस्थिति […]

Mar 27, 2025 - 10:35
 0
प्रिति राई एनएसएलको गुडविल एम्बासडर

काठमाडौं । राष्ट्रिय महिला टोलीकी प्रिति राई एनएसएलको गुडविल एम्बासडर बनेकी छन् । एनएसएलले बिहीबार प्रिति राईलाई औपचारिक रुपमा गुडविल एम्बासडर घोषण गरेको हो ।

प्रितिले एनएसएल सिजन ३ को गुडविल एम्बासडर हुनु पाउँदा निकै खुसी भएको बताइन् ।

‘नेपाल सुपर लिगजस्ता प्रतियोगिताहरु नेपाली खेलकुद क्षेत्रका लागि निकै महत्वपूर्ण छन्,’ भिडिओ सन्देशमा प्रितिले भनिन्, ‘रङ्गशालामा उपस्थिति भई सबैजनाको हौसला बढाई दिन म हार्दिक अनुरोध गर्दछु।’

प्रिति राष्ट्रिय महिला टोलीकी उत्कृष्ट मिडफिल्डरमध्ये एक हुन् । उनी एपीएफबाट घरेलु लिग खेल्छिन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register