राजावादीहरू बानेश्वरतर्फ जान खोजेपछि…

काठमाडौं । राजावादीहरू बानेश्वरतर्फ जान खोजेपछि तीनकुने पुल नजिकै प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ । प्रहरीले निषेध गरेको क्षेत्र तोडेर बानेश्वरतर्फ जान खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको थियो । प्रहरीले राजावादीको प्रदर्शनका लागि तीनकुने स्थान तोकेको छ । बल प्रयोग गरेपछि प्रदर्शनकारी पछि हटेको प्रहरीले जनाएको छ ।

Mar 28, 2025 - 07:21
 0
राजावादीहरू बानेश्वरतर्फ जान खोजेपछि…

काठमाडौं । राजावादीहरू बानेश्वरतर्फ जान खोजेपछि तीनकुने पुल नजिकै प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ ।

प्रहरीले निषेध गरेको क्षेत्र तोडेर बानेश्वरतर्फ जान खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको थियो ।

प्रहरीले राजावादीको प्रदर्शनका लागि तीनकुने स्थान तोकेको छ । बल प्रयोग गरेपछि प्रदर्शनकारी पछि हटेको प्रहरीले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register