तनावग्रस्त तीनकुने : दुई प्रहरीसहित पाँच जना घाइते

काठमाडौं । तीनकुनेस्थित राजावादीको प्रदर्शनमा दुई प्रहरीसहित पाँच जना घाइते भएका छन् । घाइते हुनेमा एक वृद्ध, एक वयस्क, दुई प्रहरी, एक महिला घाइते भएका हुन् । उनीहरुको तीनकुनेस्थित कान्तिपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । राजावादीले प्रहरीको निषेधित क्षेत्र तोड्न खोजेपछि झडप भएको थियो । प्रदर्शनकारीले ढुङ्गामुढा गरेपछि प्रहरीले अश्रुग्यास र पानीको फोहोरा प्रहार […]

Mar 28, 2025 - 08:30
 0
तनावग्रस्त तीनकुने : दुई प्रहरीसहित पाँच जना घाइते

काठमाडौं । तीनकुनेस्थित राजावादीको प्रदर्शनमा दुई प्रहरीसहित पाँच जना घाइते भएका छन् ।

घाइते हुनेमा एक वृद्ध, एक वयस्क, दुई प्रहरी, एक महिला घाइते भएका हुन् । उनीहरुको तीनकुनेस्थित कान्तिपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

राजावादीले प्रहरीको निषेधित क्षेत्र तोड्न खोजेपछि झडप भएको थियो । प्रदर्शनकारीले ढुङ्गामुढा गरेपछि प्रहरीले अश्रुग्यास र पानीको फोहोरा प्रहार गरेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register