तीनकुने क्षेत्रमा खटिए नेपाली सेना

काठमाडौं । तीनकुने क्षेत्रमा नेपाली सेना खटिएका छन् । प्रशासनले कर्फ्यू आदेश जारी गरेपछि पालना गराउन तीनकुने क्षेत्रमा सेना खटिएको हो । प्रशासनले अपराह्न ४:२५ बजेदेखि राति १० बजेसम्मका लागि बानेश्वर तिनकुने क्षेत्रमा कर्फ्यू जारी गरेको छ ।

Mar 28, 2025 - 11:55
 0
तीनकुने क्षेत्रमा खटिए नेपाली सेना

काठमाडौं । तीनकुने क्षेत्रमा नेपाली सेना खटिएका छन् ।

प्रशासनले कर्फ्यू आदेश जारी गरेपछि पालना गराउन तीनकुने क्षेत्रमा सेना खटिएको हो ।

प्रशासनले अपराह्न ४:२५ बजेदेखि राति १० बजेसम्मका लागि बानेश्वर तिनकुने क्षेत्रमा कर्फ्यू जारी गरेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register