राजावादीले घरमा आगो लगाउँदा पत्रकारको जलेर मृत्यु

काठमाडौं । राजावादीले तीनकुने क्षेत्रको एक घरमा लगाएको आगलागीमा परी पत्रकारको मृत्यु भएको छ । एभिन्यूज टेलिभिजनमा कार्यरत सुरेश रजकको जलेर मृत्यु भएको हो । उक्त घरमा लगाइएको आगो निभाएपछि रजकको शव जलेको अवस्थामा भेटिएको हो । अहिले प्रहरी पसेर घटनास्थल जाँच प्रकृति मुचुल्का उठाइरहेको छ । प्रहरीसँगको झडपपछि तीनकुने क्षेत्रमा अवस्थित उक्त मार्बल हाउसमा […]

Mar 28, 2025 - 13:00
 0
राजावादीले घरमा आगो लगाउँदा पत्रकारको जलेर मृत्यु

काठमाडौं । राजावादीले तीनकुने क्षेत्रको एक घरमा लगाएको आगलागीमा परी पत्रकारको मृत्यु भएको छ ।

एभिन्यूज टेलिभिजनमा कार्यरत सुरेश रजकको जलेर मृत्यु भएको हो ।

उक्त घरमा लगाइएको आगो निभाएपछि रजकको शव जलेको अवस्थामा भेटिएको हो ।

अहिले प्रहरी पसेर घटनास्थल जाँच प्रकृति मुचुल्का उठाइरहेको छ । प्रहरीसँगको झडपपछि तीनकुने क्षेत्रमा अवस्थित उक्त मार्बल हाउसमा आगजानी गरिएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register